बारा क्षेत्र नम्बर–२ मा मजसपाका अध्यक्ष उपेन्द्र यादवको मनोनयन दर्ता
काठमाडौं । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् ।यसअघि जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै रिक्त रहेको बारा २ बाट अध्यक्ष यादव चुनावी मैदानमा उत्रिएका हुन् । अध्यक्ष यादवले सोमबार दिउँसो १ बजे आउँदो उपनिर्वाचनका लागि उम्मेदवारी...