लिम्बू पत्रकार सङ्घको अध्यक्षमा सन्देश सुब्बा
लिम्बू पत्रकार सङ्घको केन्द्रीय अध्यक्षमा सन्देश सुब्बा इङ्वा निर्वाचित भएका छन् । शुक्रबार तेह्रथुमको बसन्तपुरमा सम्पन्न तेस्रो महाधिवेशनले इङ्वा अध्यक्ष रहेको केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । पछि मनोनित गरेर पदपूर्ति गर्नेगरी महाधिवेशनमार्फत २१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । कार्यसमिति उपध्यक्षमा सचितानन्द लिम्बू, महिला उपाध्यक्षमा सुजता निङ्लेखु लिम्बू, महासचिवमा जीवन योङ्हाङ निर्वाचित...