नेपाली जनसम्पर्क समिति युकेका कोषाध्यक्ष र नर्थ वेष्टका क्षेत्रीय महामन्त्री निष्काशित
बेलायत, २२ फेव्रुवरी । नेपाली जनसम्पर्क समिति, युकेले समितिका कोषाध्यक्ष र नर्थ वेष्ट लण्डनका क्षेत्रीय महामन्त्रीलाई साधारण सदस्यबाटै निष्काशन गरेको छ । बेलायतको केन्टस्थीत दरबार रेष्टुरेन्टमा नेपाली जनसम्पर्क समिति, युकेले एक भेला गरी कोषाध्यक्ष असल लिम्बू र क्षेत्रीय महामन्त्री विनय दाहाललाई कारवाही गरेको हो । नेपाली जनसम्पर्क युकेको विधान विपरित कार्यहरु गरेको हुनाले संगठनले उनीहरुलाई...