सुनिता सङ्यकको ‘बाँचुञ्जेल’ सार्वजनिक
काठमाडौं । सुनिता सङ्यकको नयाँ गीत ‘बाँचुञ्जेल’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो ‘सुनिता सङ्यक’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । शशी गुरुङको शब्द तथा संगीत र सागर संसार राईको संयोजन रहेको यस गीतमा रुविना लिम्बुकोसमेत स्वर छ । यस्तै, गीतमा संजीब बराईलीको गितार, हेमन्त कान्छाको सारङ्गी, भरत बुढाथोकीको मादल र बाँसुरी नगेन्द्र बिक्रम...