इजरायली सेनाको हवाई आक्रमणमा मारिए हमासका वरिष्ठ नेता सलाह अल-बर्दावील
काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसमा इजरायलको हवाई आक्रमणमा परी हमासका वरिष्ठ नेता सलाह अल-बर्दावीलको मृत्यु भएको छ । आक्रमणमा राजनीतिक कार्यदलका नेता अल-बर्दावीलसँगै उनकी पत्नीसमेत मारिएको हमासका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायलले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । युद्धविराम उल्लंघन गरेको आरोपमा इजरायलले गत मंगलबारदेखि गाजामा आक्रमण गरिरहेको...