स्ववियुमा पहिलो भएको भन्दै कांग्रेसले दियो नेविसंघलाई बधाई
ललितपुर । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पहिलो भएको भन्दै नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघलाई बधाई दिएको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले नेविसंघलाई बधाई दिने निर्णय गरेको हो । कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘चैत ५ मा सम्पन्न स्ववियु निर्वाचनको प्रतिस्पर्धामा अधिक क्याम्पसहरूमा विजय हासिल गरेर पहिलो स्थान...