जहाँ विवाहको लागि युवतीले दिनुपर्छ कुमारी रहेको प्रमाण
इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकारविरुद्ध मान्ने गरेको छ। विगत केही वर्षयता मानिसहरूले त्यस्तो प्रचलनविरुद्ध अभियान चलाउन थालेका छन्। “तिमीले मसँग विवाह गर्न जालझेल ग¥यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए...