बेलायतमा पनि भव्य रुपमा मनाइयो ‘जनयुद्ध दिवस’
लण्डन । बेलायतमा भव्य रुपमा ‘जनयुद्ध दिवस’ मनाइएको छ । जनयुद्ध दिवसको अवसर पारेर ‘जनप्रगतिशील मञ्च युके’ले लण्डनमा कार्यक्रमको आयोजना गरेको हो । मञ्चकी अध्यक्ष बिमला लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनप्रगतिशील मन्च अन्तरदेशीय प्रवास कमिटी सहसंयोजक रणबहादुर केसी, माओवादी केन्द्रीय सल्लाहकार सुरेश गौतम, सुरेन्द्र नेपाल श्रेष्ठ, डोलराज भण्डारी लगायत नेताहरू तथा नेकपा माओवादी समर्थित...