मध्यरातमा आरआर क्याम्पसमा ताला
काठमाडौं । नेकपा एमालेको अनेरास्ववियु र एकीकृत समाजवादीको अनेरास्ववियूले आरआर क्याम्पसमा ताला लगाएका छन् । निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलोमतोमा फर्जी विद्यार्थी परिचयपत्र डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्डहरु प्रशासनबाटै वितरण गरिएको भन्दै दुई समूहले मध्यरातमा ताला लगाएका हुन् । निष्पक्ष छानबिन नहुँदासम्म स्ववियु निर्वाचन हुन नसक्ने प्रेस दुई संगठनले जारी गरेको...