साहीमासाः प्रेम,संघर्ष र पहिचानको सुन्दर त्रिवेणी
समीप बैरागीको कवितासङ्ग्रह साहीमासा नेपाली साहित्यमा एउटा महत्वपूर्ण कृतिको रूपमा प्रस्तुत भएको छ । ‘साहीमासा’ मगर समुदायको एक सांस्कृतिक शब्द हो, जसले बिवाह हुनु अघि प्रेमीले प्रेमिकालाई दिने रकमलाई जनाउँछ । कविले यस कृतिमा प्रेम, संघर्ष, सामाजिक न्याय, पहिचान, र प्रकृतिसँगको अन्तरसम्बन्धलाई सुन्दर तरिकाले गहन रूपमा उतारेका छन् । विषयवस्तु र खण्डबद्ध संरचना सङ्ग्रहमा जम्मा...