उदयपुरमा गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु
विराटनगर । उदयपुरमा गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु भएको छ । उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डको छेउमा उभिएका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु भएको हो । प्रहरीका अनुसार सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको हो । बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा...