‘गौर घटना’ बारे अन्तरक्रिया कार्यक्रम गर्दै जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘गौर घटना’बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । अन्तरक्रिया कार्यक्रम भोलि (सोमबार) गायत्री कुञ्ज जनकपुरधाममा आयोजना हुने छ । कार्यक्रम विहान ११ बजे सुरु हुने बताइएको छ । कार्यक्रमको आयोजक नेपाल बौद्धिक पेसाकर्मी महासंघ मधेस प्रदेश समिति रहेको छ । गौर घटनालाई लिएर पार्टी नेतृत्व र पार्टीलाई...