कुलमानलाई बर्खास्त गरिएकोप्रति जनप्रगतिशील मञ्च, बेलायतको आपत्ति
लन्डन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरिएकोप्रति नेकपा माओवादी निकट प्रवास समिति नेपाली प्रगतिशील मञ्च, बेलायतले आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मञ्चले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुका साथै आपत्ति जनाएको हो । ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङको निलम्बन प्रति नेपाली जनप्रगतिशिल मंच बेलायत (NPPF UK)...