मैले बाँचेको समाज हो ‘प्याउली’- बालिका बान्तावा
‘हङकङको जोर्डन मिनी नेपाल हो ।’, यो भनाइ हङकङमा रहेका साहित्यकार दाजु गुरुङको हो । ४२८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हङकङमा झण्डै ३० हजार नेपाली नागरिक छन् । सबैभन्दा धेरै नेपालीहरू जोर्डनमा बस्छन् । यहाँका सबै चिनियाँ व्यापारीहरू नेपाली भाषा बोल्छन् । त्यसैले जोर्डनलाई ‘मिनी नेपाल’ भन्ने गरिन्छ । नेपालीहरुको हरेक कार्यक्रम जोर्डनमा हुने गर्छ...