अस्पतालको लापरबाहीले बालकको ज्यान गएको भन्दै प्रदर्शन
मलगंवा । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै स्थानियबासीहरुले लालबन्दीमा टायर बालेर प्रदर्शन गरेका छन् । अस्पताल प्रति आक्रोश व्यक्त गर्दै उनीहरुले एक घण्टासम्म पुर्व–पश्चिम राजमार्ग समेत जाम गरेका थिए । लालबन्दी नगरपालिका वडा न– ६ जनवादी चौक निवासी रमेश गिरीको ७ महिने छोराको स्थानीय गाउँमैत्री बाल अस्पतालमा केहि दिनदेखि...