कोरियाः पराजित पोमु बिनाको नेपाली साहित्य
अप्रील ३० देखि मे ९ सम्म २६ औँ छन्जु अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल चल्यो । यो फेस्टिवल दक्षिण कोरियाको प्रमुख फिल्म फेस्टिवलहरु मध्येमा पर्दछ । फेस्टिवलको क्लोजिङ फिल्मस्का रुपमा ‘इन द ल्याण्ड अफ मसिन’ शीर्षकको ९२ मिनेट लामो डकुमेन्ट्री राखिएको थियो । अनि यो थियो ‘यो मेशिनको शहर हो’ शीर्षकको कोरियन भाषामा अनुदित कोरियामा कार्यरत नेपाली...