२४ घण्टामा कोरोना संक्रमितको संख्या ७८ , १ जनाको निधन
काठमाडौं –पछिल्लो २४ घण्टामा देशैभरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको २ हजार ५३२ नमुना परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ३० र पुरुष ४८ जना रहेका छन् । आज थपिएका ८१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार १४३ पुगेको छ । त्यसैगरी आज देशैभरी...