दक्षिण कोरियाद्वारा १५ हजार भन्दा बढी नेपाली कामदार माग
काठमाडौं । दक्षिण कोरियाले १५ हजार भन्दा बढी नेपाली कामदार माग गरेको छ । ईपीएस भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको हो। इपीएस शाखाका अनुसार आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने छ। परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाईएको छ। १८ वर्ष पूरा भई...