हङकङमा ‘साँगीतिक साँझ’ आयोजना गर्दै दिलमाया मेमोरियल फाउण्डेशन
हङकङ । दिलमाया मेमोरियल फाउण्डेशन हङकङमा ‘साँगीतिक साँझ’ आयोजना गर्ने भएको छ । नयाँ विक्रम सम्वत २०८२ साल र इस्टर २०२५ छुट्टीको शुभ अवसर पारेर फाउण्डेशनले कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष मौसम इम्बुङले जानकारी दिए । २० अप्रिल २०२५ तदनुसार २०८२ साल बैशाख ७ गते अपरान्ह ५ बजे ब्लु ओसन रेस्टुरेण्ट हल, शाङहाइ स्ट्रिट, जोर्डन,...