सिन्धुलीबाट हेटौंडातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३० जना घाइते
काठमाडौं । सिन्धुलीबाट हेटौंडातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । धरान—चतरा सडक खण्डको बकैया गाउँपालिका—३ चिसापानी बजारमा बुधबार राति बस दुर्घटना भएको हो । प्रहरीका अनुसार बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस घुम्तीमा एक्कासि पल्टिएको हो । दुर्घटनाका १६ जना घाइतेहरुलाई प्रहरी र स्थानीयवासीले राति नै उद्धार हेटौंडा ल्याएको थियो...