ओलीलाई मत नदिएर तटस्थ बस्ने महन्थ-राजेन्द्र पक्षको तयारी
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिइ तटस्थ बस्ने तयारीमा लागेका छन्। जसपामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई पक्ष प्रभावशाली हुँदै गएपछि महन्थ-राजेन्द्र पक्ष यस्तो तयारीमा लागेको हो। प्रधानमन्त्री ओलीले वैशाख २७...