ओशोको जन्मदिनः जीवन बदल्ने बीस शुत्र
आध्यात्मिक गुरु ओशोको जन्म भारतको मध्यप्रदेशस्थित कुचवाडामा ११ डिसेम्बर सन् १९३१ मा भएको थियो । बाल्यकालदेखि नै शान्त र गम्भीर स्वभावका ओशो दर्शनशास्त्रमा रुचि राख्दथे । केही समय जबलपुर विश्वविद्यालयमा लेक्चरर भएर काम गरे । बिस्तारै अध्यात्म र दर्शनमा उनको ज्ञान बढ्दै गयो । त्यसपश्चात अलग–अलग धर्म र विचारधारामा प्रवचन दिन थाले । सन् १९८१...