कांग्रेस नेता निधिद्धारा विश्वका विभिन्न देशमा कांग्रेस प्रशिक्षण प्रतिष्ठान नियुक्त
लण्डन – नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विश्वका विभिन्न देशमा नियुक्त गरेको छ। उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशस्थित १६ देशमा संयोजक नियुक्ती गरेको हो। प्रबासमा छरिएर रहेका नेपाली काँग्रेस, नेपाली जनसम्पर्क समिति र सिङ्गो लोकतन्त्रबादीहरुको दायस्पोरालाई पार्टिको निति तथा कार्यक्रम मार्फत विश्वका...