परराष्ट्रमन्त्री राणा र मोल्डोभाका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र मोल्डोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइबीच भेटवार्ता भएको छ । भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका अवसरमा दुई नेताबीच भेटवार्ता भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल मोल्डोभा सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको छ । परराष्ट्रमन्त्री राणाले जलवायु परिवर्तनले...