मन्त्री हेरफेरको तयारीमा जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मन्त्री हेरफेरको तयारीमा जुटेको छ । अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको छ । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री...