मन्त्री किरातीले यात्रुलाई तत्काल न्याय दिन दिए निर्देशन, यात्रुले भने-‘छुटेको लगेज फेला पर्यो’
काठमाडौं । नेपाल वायु सेवा निगमले कोरियाबाट नेपाल फर्किने क्रममा एक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो लगेज हराएको भन्दै गरेको गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक संजाल फेसबुकमा एक जना यात्रु छवीलाल भण्डारी (दामु दाई) कोरियाबाट आउँदा सामान हराएको र २ वटा मोवाइल ल्याएवापत भंसार तिर्नुपरेको गुनासो प्रति निगमको ध्यानाकर्षण भएको जनाको हो ।...