सिसेक्पा तङ्नाम र त्यो राँके मेला
सङ्क्रान्ति जा, मक्राती आइज !अनिकाल जा, सहकाल आइज ! सामाजिक संजालमा हरियो बाबियोको डोरीमा लहरै उनिएका अकन्द्याक (कुकुर दाहिने), वरपीपलको पात, सङ्क्रान्ति फूल, मकैको सुत्ला लगायत फलफूल उनिएका माला देख्दा जो कोहीलाई उपरोक्त पंक्तिहरु स्मरणमा आउदा हुन् । ती हरिया पातहरुले प्रवासमा रहेका नेपालीहरुमा त झनै घर देशको सम्झना हरियै बनाइदिँदो हो । साउन १...