अरु महिलालाई हेरेको भन्दै ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण
काठमाडौं । आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् । गत नोभेम्बर २५ मा अमेरिकाको फ्लोरिडास्थित मायामीमा ४४ वर्षकी सान्ड्रा जिमेनेजरले उनका पार्टनरलाई रेबिजमा लाउने सुईले आक्रमण गरेकि हुन् । दुईबीच आपसमा घरझगडा परिरहने र पार्टनरले अरु महिलामाथि आँखा लगाएको कुराले आवेगमा आएपछि ती महिलाले नोभेम्बर...