तीजको माहोलमा भाइरल ‘काला चश्मा’: के नेपालीहरुले ठिक गर्दैछन् ?
काठमाडौं । यतिबेला हिन्दु नारीहरुमाझ तीज पर्वको रौनक छाएको छ । विश्वभर छरिएर रहेका नेपाली नारीहरु तीजे भाकामा छमछपी नाचेको भिडियोहरु सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । उल्लासको पर्व तीजमा नाचेको भिडियो टिकटकमा भाइरल भइरहेको छ । तर, तीजको छेकोमा ‘काला चश्मा’ बोलको हिन्दी गीतमा नाचेको भिडियो किन भाइरल भइरहेको छ ? यो विषय आश्चर्यलाग्दो...