निर्वाचनको तयारीमा जुट्ने नेकपा एसको निर्णय
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ । सोमबार सकिएको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभाको निर्वाचनका लागि तयारीमा लाग्ने बताएको हो । समाजवादीको निर्णयमा भनिएको छ, ‘निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै निर्वाचनको तयारीमा जुट्ने ।’ निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता...