एमालेसँग सहकार्य हुँदैन, एकीकृत समाजवादीसँग एकता हुनसक्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलहरुमा चुनावी सिट बाँडफाँटका विषयमा कुनै मतभेत नभएको स्पष्ट पारेका छन् । उनले सन्तुलन मिल्ने गरी चुनावी सिट बाँडफाँट हुने पनि बताए । माओवादी पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका प्रचण्डले प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी छलफल भइरहेको भन्दै कुन–कुन प्रदेशका कुन–कुन...