एउटै नेपाली पुस्तकको मूल्य २५ हजार, भदौ २५ गतेदेखि बजारमा आउने
काठमाडौं । डाक्टर भगवान कोइरालाको पुस्तक ‘हृदय’ को मूल्य २५ हजार तोकिएपछि मूल्यका विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ । डा.कोइरालाको पहलमा बन्न लागेको अस्पताल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) निर्माणमा सहयोगस्वरूप उक्त पुस्तकको मुल्य २५ हजार तोकिएको पुस्तक प्रकाशक फाइन प्रिन्टले जनाएको छ। तर पुस्तकको मूल्य सामान्य पाठकहरुका लागि नभएको भन्दै केही व्यक्तिहरुले...