“पेरेङ्गे चेप र नागबेली सपना” पढेपछि …
“पेरेङ्गे चेप र नागबेली सपना” कवि सन्जित फलानाको कृति हो । जसमा ४१ वटा कविता रहेका छन् । एकछिन् आफैसँग, म भित्र ननिभ्ने दियो छ प्रेमको, सडकबहादुर र खमारीको रुख गरी ४ वटा खण्डमा कविताहरूलाई राखिएको छ । मौलिक र स्थानीय बिम्बहरूको प्रयोग, आफ्नै प्रकारको लेखनशैली, उनको कवितामा पाइन्छ । सङ्ग्रह दोहो¥याएर पढिसकेपछि केही लेखौँ...