नेपालगञ्जमा ‘तिहारका रङ्गहरू’ कार्यक्रम हुँदै
दिपावलीको अवसरमा ‘तिहारका रङ्गहरू कार्यक्रम नेपालगञ्जमा हुने भएको छ । बास नेपालको आयोजनामा सो कार्यक्रम हुने भएको हो । रचनात्मक, साँस्कृतिक र प्रतिकात्मक सन्देश प्रबाह गर्ने उद्धेश्यले आयोजना हुने सो कार्यक्रम गाई तिहारको दिन कार्तिक ४ गते स्थानीय बाटिका होटेलमा हुने भएको छ । तिहारलाई रङ्गको पर्व मानिन्छ । हरेक रङ्ग पहेंलो, रातो, सेतो, हरियो,...