प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलव्ध गराउने सम्झौता
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकिसिनवारी मोरङ साथै बिराट नर्सिङहोम प्रा.लि. विराटनगरबीच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख १२ गते...