काठमाडौंमा पहिलोपटक ‘लोकल गाइड’ तालिम
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’तालिमको शुभारम्भ गरेका छन् । नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम संचालन गरेको हो । स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिमको शुभारम्भ गर्नुहुँदै...