हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी
काठमाडौं । भारतको हैदराबादबाट बेंगलुरु गइरहेको बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । शुक्रबार तड्के कर्नूल जिल्लाको टेकरूनजिकै दुर्घटना भएको बीबीसी हिन्दीले जनाएको छ । आगलागीमा परी केही यात्रु घाइते भएका छन् । बसमा ४२ यात्रु थिए । केही घाइतेहरूको अवस्था गम्भीर रहेको छ । बीबीसी तेलुगूका अनुसार सुरुमा मोटरसाइकलसँग ठोक्किएर बस...