कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर, काठमाडौंमा प्राथना सभा गरियो
काठमाडौं । नेपाली कांग्रेसका नेता, प्रखर समाजवादी चिन्तक तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनलाई आइसियूमा राखिएको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि शुक्रबार गिरिको स्वास्थ्य अवस्था गम्भीर रहेको संकेत गरेका छन् । अस्पतालबाट फर्किएपछि...