प्रदीप गिरीको अन्तिम संस्कारः चर्को घाममा सयौं शुभेच्छुक
काठमाडौं । शनिबार साँझ दिवंगत भएका प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको अन्तिम संस्कार गरिएको छ । आइतबार अपरान्ह पशुपति आर्यघाटमा उनको पार्थिव शरीरको अन्त्येष्टी गरिएको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय वीपी नगर सानेपाबाट शुरु भएको शवयात्रा सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाटमा लगिएको थियो । गिरीको अन्तिम बिदाइका...