हमासले गाजामा आक्रमण गर्ने तयारी गरिरहेको अमेरिकाको दाबी
काठमाडौं । अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको योजना बनाइरहेको दावी गरेको छ । हमासले गाजामा सर्वसाधारणमाथि आक्रमण गर्ने योजना बनाइरहेको संकेत गर्ने विश्वसनीय रिपोर्ट प्राप्त भएको अमेरिकी विदेश मन्त्रालयले बताएको हो । गाजामा फेरि आक्रमण भए युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन मात्रै नभइ मध्यस्ततामार्फत् अहिलेसम्म प्राप्त प्रगतिलाई कमजोर बनाउने मन्त्रालयको भनाइ छ ।...