April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

‘गौर घटना’ बारे अन्तरक्रिया कार्यक्रम गर्दै जसपा

1.3K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘गौर घटना’बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । अन्तरक्रिया कार्यक्रम भोलि (सोमबार) गायत्री कुञ्ज जनकपुरधाममा आयोजना हुने छ ।

कार्यक्रम विहान ११ बजे सुरु हुने बताइएको छ । कार्यक्रमको आयोजक नेपाल बौद्धिक पेसाकर्मी महासंघ मधेस प्रदेश समिति रहेको छ ।

गौर घटनालाई लिएर पार्टी नेतृत्व र पार्टीलाई बदनाम गराउन थालेपछि यसबारे प्रकाश पार्न कार्यक्रमको आयोजना गरिएको हो ।

Advertisement