April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

बजेटको पक्षमा मतदान गर्न जसपाको ह्विप

1.5K

काठमाडौं। सत्तारुढ दल जनता जमाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीको बुधबार बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मत दिने निर्णय गरेको हो ।

यसअघि, नेपाली काँग्रेस, एकीकृत समाजावादी पार्टी र नेकपा माओवादी केन्द्रले आ–आफ्ना सांसदहरुलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेको छ ।

बजेट बुधबार नै प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत हुँदैछ ।

Advertisement