एसिया कप: ‘सुपर फोर’को पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो
काठमडौं । एसिया कपको ‘सुपर फोर’को पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ । गएराति पाकिस्तानले घरेलु मैदानमा बंगलादेशमाथि सहज जित निकालेको हो । पञ्जाबको गद्दाफी स्टेडियममा बंगलादेशले पाकिस्तानलाई १९४ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले ३९.३ ओभर खेल्दै तीन विकेटको क्षतिमा लक्ष भेटाएको थियो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधिक ७८...