नेपाल क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै खड्काले उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले प्रदेशका ४ जिल्लाका अध्यक्षको समर्थनसहित अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनलाई काठमाडौं , ललितपुर, भक्तपुर र...