मञ्चनको तयारीमा नाटक ‘झोडा’
इलाम । इलामको चुलाचुलीमा रहेको ’चुलाचुली ‘रंगमञ्च’ले नाटक ‘झोडा’ मञ्चनको तयारी गरिरहेको छ । कलामा साँस्कृतिक चेत तथा रैथाने मौलिक पक्षहरुमा काम गर्दै आईरहेको चुलाचुली रंगमञ्चले यसपटक भूमि र त्यसको सामीत्वको ईतिकथा, त्यसमाथिको राजनैतिक दाउपेजलाई नाटकमार्फत प्रश्तुत गर्ने भएको हो । ‘भन्नुपर्छ भन्ने लागेरै हामीले भूमिको यस विषयलाई टिपेका हौँ । नाटकको अनेक भाषामध्ये सामाजिक...