विराटनगरमा ‘६८ औं प्रहरी दिवस २०८०’ भव्यताका साथ सम्पन्न
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले ६८औं प्रहरी दिवस २०८० भव्यताका साथ सम्पन्न गरेको छ । मंगलबार अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विविध कार्यक्रमहरुको आयोजना गरी प्रहरी दिवस भव्यताका साथ मनाईएको हो । प्रहरी दिवसको अवसरमा विभिन्न खेलकुद कार्यक्रम, स्वास्थ्य शिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको...