ताप्लेजुङमा तरुण दलको प्रदर्शन, प्रर्दशनकारी र प्रहरीबीच झडप
विराटनगर । ताप्लेजुङमा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले प्रदर्शन गरेको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूको निलम्बन माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रर्दशनकारी र प्रहरीबीच झडप समेत भएको छ । प्रदेश सांसद खगेनसिं हाङ्गाममाथि प्रहरीले कुटपिट गरेको भन्दै आन्दोलित बनेका तरुण दलको टोलीले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् ।...