स्काई इङ्लिस स्कुलले जित्यो बराहक्षेत्र प्याब्सन फुटबल कपको उपाधी
धरान । बराहक्षेत्र प्याब्सन फुटबल कपको उपाधी स्काई इङ्लिस स्कुलले जितेको छ । यसँगै यस स्कुलको लगातार दोस्रो जित हो । बुधबार प्रकाश माविको खेल मैदानमा सम्पन्न प्याब्सन खेलकुद सप्ताहको समापनमा भएको सो फुटबलको उपाधी सिद्धार्थ मेमोरियललाई १-० ले पराजित गर्दै स्काई इङ्लिस स्कुल, बराहक्षेत्र -३, नडाहाले योसङ्गै दोस्रो पल्ट उपाधी चुमेको हो । खेलमा...