समयको छलाङसँगै साहित्यमा नवीन प्रयोगहरू भइरहेका हुन्छन्: उषा शेरचन
राजतन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म निरन्तर कमल चलाउदै आएकी साहित्यका एक स्तम्भ हुन्, उषा शेरचन । छोरी पढाउनु अपराधसरह ठानिने त्यो समयमा स्नातक तहसम्म अध्ययन गरेकी शेरचनले तीन अनेक बाधाहरू छिचोल्दै आफूलाई साहित्यिक, व्यवसायिक तथा सामाजिक रुपमा स्थापित गराएकी हुन् । २०४८ सालमा ‘नजन्मेका आस्थाहरू’ कवितासङ्ग्रह प्रकाशन गरेकी उनका ‘अक्षरहरुका शिविरबाट’ (मुक्तकसङ्ग्रह,२०५६), ‘सर्वकालीन पीडा र जागृतिका...