कवितालाई सस्तो भावुकताको सिकार बनाउनु हुन्न : श्यामल
‘कविसँग कविका कुरा’ अन्तर्गत कवि जनक कार्की र कवि श्यामलबीचको कुराकानी यहाँ प्रस्तुत छ: ‘दि भल्चर एण्ड द लिटल गर्ल’ नामक तस्वीरले विश्वको कोमल हृदयमा नङ्ग्रा गाडेको थियो । साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टरद्धारा सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचिएको उक्त तस्वीरमा एक गिद्ध चरम भोकले तड्पिएर मर्न आँटेकी एक सानी बालिकाको मृत्युको...